मिशन
नमुना अस्पतालको मुख्य उद्देश्य बिरामीहरूको स्वास्थ्य सुधार गर्नु, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु, र स्वास्थ्य सेवामा उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्नु हो |
3HP4+GVR, Mahendra Hwy, Hariyon 45804
नमुना अस्पतालको मुख्य उद्देश्य बिरामीहरूको स्वास्थ्य सुधार गर्नु, गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउनु, र स्वास्थ्य सेवामा उत्कृष्टताको नयाँ मापदण्ड स्थापित गर्नु हो |
हाम्रो व्यवहार, साझेदारहरूको हाम्रो छनौट, हामी हाम्रा साझेदारहरूसँग काम गर्ने तरिका, र कर्मचारीहरूको चयन र विकासलाई प्रभाव गर्छ |
नेपाल बोर्डर फेलोसिपमा आबद्ध मिल्ड्रेड बलार्ड (युके) ले सन् १९५६–५८ मा ओखलढुंगाको विस्तृत भ्रमण गरी सर्वेक्षण गरी सम्भावित स्वास्थ्य कार्यक्रमको विकासका लागि उच्च सुझाव दिएका थिए । दुर्भाग्यवश, योजना कार्यान्वयन गर्नु अघि नै उनको मृत्यु भयो, तर नेपालको पूर्वी भागमा स्वास्थ्य कार्यको लागि उनको दृष्टिको परिणामस्वरूप ओखलढुंगामा एक औषधालय सञ्चालन गर्न अनुमति प्राप्त भयो, र डा जेम्स डिक (स्कटल्याण्ड) ले पहिलो चिकित्सा टोलीको नेतृत्व गरे।