3HP4+GVR, Mahendra Hwy, Hariyon 45804
सामुदायिक अस्पतालले आफ्ना दक्ष स्वास्थ्यकर्मीमार्फत बिरामीलाई आधारभूत स्वास्थ्य उपचार सेवा प्रदान गर्दै आएको छ । मेडिकल टिमको नेतृत्व एक मेडिकल डाक्टरले गरेका छन् भने हेल्थ असिस्टेन्ट (एचए), स्टाफ नर्स (एसएन), कम्युनिटी मेडिकल असिस्टेन्ट (सीएमए), सहायक नर्स मिडवाइफ (एएनएम), एसबीए ट्रेन्ड, ल्याब असिस्टेन्ट, रेडियोग्राफर, आउटरिच एजुकेटर र फर्मासिस्ट छन् ।