विपत्तिले निम्त्याएको चुनौती र समस्या

    - October 28, 2024
    Woman with medicine

    २०८१-०६-११/१२ (२०२४-०९-२७/२८) मा लगातारको वर्षाका कारण नेपालका अधिकांश भूभागमा सबै ठाउँमा गम्भीर चुनौतीको सामना गर्नुपऱ्यो। पहिरोले सडक पुरिएको छ भने नदीले बाटोघाटोमा क्षति पु¥याएको छ, जसका कारण सडक पूर्णरुपमा जीर्ण अवस्थामा पुगेको छ । फलस्वरूप, अस्पतालको पहुँच लगभग असम्भव भयो। यसबाहेक, बिजुली र सञ्चार को सुविधा थिएन, जसले गर्दा बिरामीहरूलाई अस्पताल पुग्न गाह्रो भयो।